आगलागीमा ज्यान गुमाएकाको परिवारलाई वीमा प्रदान
१५ असार, सुर्खेत । आगलागीमा ज्यान गुमाएका चन्दननाथ नगरपालिका–४ जुम्लाका लक्ष्मीचन्द्र उपाध्यायको परिवारलाई रु ३१ लाख ५६ हजारको वीमा प्रदान गरिएको छ । बिहीबार जुम्लामा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्वर्गीय उपाध्यायकी धर्मपत्नी अप्सरा उपाध्यायलाई रु ३१ लाख ५६ हजारको