२१ फागुन, खोटाङ । गत फागुन ९ गते आफ्नै घर आगलागी हुँदा गम्भीर घाइते भएकी ५० वर्षीया सार्कीलाई रत्नमाया सार्कीको एघार दिनपछि मृत्यु भएको छ रावाबेँसी गाउँपालिका–३ लामिडाँडाकी रत्नमाया सार्कीलाई तत्कालै उपचारको लागि काठमाण्डौ ल्याए पनि उपचार सम्भव नभएपछि घर