१ बैशाख, काभ्रेपलाञ्चोक । एक क्रसर उद्योगमा अज्ञात समूहले आगजनी गरी क्षति पु¥याएको प्रहरीले जनाएको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित रोशीखोला छेउमा रहेको क्रसर उद्योग कुन्साङ लामाले सञ्चालन गर्दै आएको ब्लु साइन रोडा ढुंगा क्रसर उद्योगमा शुक्रवार राती मटितेल