२५ बैशाख २०८१, मंगलबार

Tag: अस्पताल

उठाइयो अस्पतालको फोहर

१० माघ, नारायणपुर । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको फोहर ११ दिनपछि उठाइएको छ । कर्मचारीले निरन्तर आन्दोलन जारी राखेपछि फोहर उठ्न नसक्नुका साथै सरसफाइसमेत नगरिएकामा बुधबार विभिन्न स्थानबाट प्रयोगात्मक अभ्यासका लागि आएका विद्यार्थीको सहयोगमा फोहर उठाइएको हो ।