७ बैशाख २०८१, शुक्रबार

Tag: अस्पताल

मन्त्री रेग्मी पाँच दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी डिस्चार्ज भएकी छन् । काठमाडौंको वीर अस्पतालमा पाँच दिन टाउकोमा जमेको रगतको उपचारपछि आइतबार साँझ डिस्चार्ज भएकी हुन् । डिस्चार्जपछि मन्त्री रेग्मीले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रतिक्रिया दिइन् । मन्त्री