१४ बैशाख २०८१, शुक्रबार

Tag: अस्पताल

गाउँमा संक्रमितको संख्या बढ्यो, अस्पताल आउँदाआउँदै मृत्यु

काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या घट्दै गए पनि उपत्यकाबाहिरका गाउँबाट संक्रमित उपचारमा आउने क्रम बढेको यहाँका अस्पतालहरूले जनाएका छन्। केही दिनदेखि घटेको संक्रमितको चाप पुनः दोहोरिन थालेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। अस्पतालका