२१ बैशाख २०८१, शुक्रबार

Tag: अस्पताल

अस्पताल नै बन्न थाले असुरक्षित, अस्पतालका ५० भन्दा बढी चिकित्सक सङ्क्रमित

चितवन, ७ भदौ । चिकित्सक र स्वास्थ्यकर्मीमा सङ्क्रमण फैलन थालेपछि अस्पताल असुरक्षित बन्दै गएका छन् । जिल्लाका अस्पतालहरुमा ५० भन्दा बढी चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । अस्पतालहरुमा सङ्क्रमण फैलदै जाँदा अवस्था जटिल बन्दै गएको छ । हालसम्म जिल्लामा