१४ बैशाख २०८१, शुक्रबार

Tag: अस्पताल

नगरपालिकाबाट बजेट निकासा नहुँदा अस्पतालको सेवा प्रवाहमा समस्या

कात्तिक २२,  बैतडी । दशरथचन्द नगरपालिकाले समयमा बजेट निकासा नगर्दा जिल्ला अस्पताल बैतडीले प्रदान गर्ने सेवा प्रवाहमा समस्या भएको छ । यसअघि अस्पताल विकास समितिकै खातामा आउने रकम दशरथचन्द नगरपालिकाको खातामा आएको र अहिलेसम्म बजेट निकासा नहुँदा अस्पतालमा औषधि, केमीकल