१४ बैशाख २०८१, शुक्रबार

Tag: अस्पताल

लुम्बिनी अस्पतालको बोलपत्र आह्वान स्थगन

२७ असार, बुटवल ।  लुम्बिनी अञ्चल अस्पताल, बुटवलको व्यावसायिक सटर भाडामा दिन भएको बोलपत्र स्थगन भएको छ । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निजी सचिवालयले, लुम्बिनी अञ्चल अस्पताललाई पत्राचार गर्दै व्यावसायिक सटरको टुंगो प्रदेश सरकारबाट नै लगाउन हुन निर्देशानशुसार