५ फाल्गुन २०८२, मंगलबार

Tag: शेरबहादुर देउवा

स्व. म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ दिने

१४ मंसिर, काठमाडौँ । प्रधानमन्त्री एवं गृहमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बालुवाटारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सरकारले बम विस्फोटमा परी मारिएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय गरेको गृहसचिव मोहनकृष्ण सापकोटाले जानकारी दिएका छन।