काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीकै नेताहरूले आफ्नो चरित्रहत्या गर्न खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन्। प्रतिनिधिसभा विघटनका विषयमा आफूलाई पुनःस्थापनाविरोधीका रूपमा प्रचार गर्न खोजेको सभापति देउवाको गुनासो छ।आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । ‘मलाई पार्टीकै नेताहरूले प्रतिनिधिसभा