१४ बैशाख २०८१, शुक्रबार

Tag: शेरबहादुर देउवा

सभापति देउवाद्वारा घर-डेरामै सीमित रहेर पर्व मनाउन आग्रह

काठमाडौँ, १० कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घर-डेरामै सीमित रहेर पर्व मनाउन सबै नेपाली दिदीबहिनी दाजुभाइहरुमा अनुरोध र अपील गर्नुभएको छ । उहाँले विजया दशमीका अवसरमा आज सन्देश दिई स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै