२५ बैशाख २०८१, मंगलबार

Tag: शेरबहादुर देउवा

नेपाल ट्रष्टमा अनावश्यक रुपमा मेरो नाम जोडेर राजनीतिक पूर्वाग्रह राखियो : सभापति देउवा

काठमाडौँ, १८ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल ट्रष्टको जग्गा भाडामा दिने सम्बन्धमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटासँग समय माग गरेर उहाँले हालै नेपाल ट्रष्टको कार्यालयद्वारा