१६ जेष्ठ २०८१, बुधबार

Tag: शेरबहादुर देउवा

सभापति देउवाद्वारा होली पर्वको शुभकामना

काठमाडौँ, २६ फागुन । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको पहाड र तराईमा हर्षोल्लासका साथ खेलिने होली पर्वको अवसरमा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज एक विज्ञप्ति जारी गरी होली पर्व धार्मिक तथा सांस्कृतिक पर्व भएको