१८ बैशाख २०८३, शुक्रबार

Tag: शेरबहादुर देउवा

वैकल्पिक सरकार गठनबारे छलफल गर्न देउवा र प्रचण्डबीच भेटवार्ता हुँदै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठन गर्न आज शुक्रबार साँझ ५ बजेसम्मको लागि म्याद तोकेपछि वैकल्पिक सरकार गठन गर्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज