२० जेष्ठ २०८१, आइतबार

Tag: शेरबहादुर देउवा

प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि हट्दिन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि नहट्ने बताएका छन् । सभापति देउवाले कांग्रेसलाई पदको लोभ नभएको तर काँधमा जिम्मेवारी आए पूरा गरेरै छाड्ने बताएका हुन् । आज चितवनको एक कार्यक्रममा बोल्दै सभापति देउवाले प्रधानमन्त्री