१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री बन्ने दाउमा रहेका देउवाले बोलाए तीन दलको बैठक


शेरबहादुर देउवा फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि शुक्रबार ३ बजेको लागि तीन दलको बैठक बोलाएका छन् । पार्टीले नयाँ सरकार गठनका लागि सहमति भएको एक हप्तापछि देउवाले कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को बैठक बोलाएका हुन् ।

यो बैठकमा नयाँ सरकार गठनको विषयमा छलफल हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !