६ फाल्गुन २०८२, बुधबार

Tag: शेरबहादुर देउवा

अमेरिकी राजदूत बेरीले प्रधानमन्त्री देउवालाई भेटेर दिए बधाई

काठमाडौँ । अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रधानमन्त्री शेरबहादुर देउवालाई उनकै निवास बुढानीलकण्ठ पुगेर बधाई दिएका छन् । देउवालाई भेट्न राजदूत बेरी आज बिहीबार बुढानीलकण्ठस्थित निवास पुगेका थिए । यसअघि राजदूत बेरीले देउवाले प्रधानमन्त्री पदको शपथ लिएकै दिन सामाजिक सन्जाल ट्वीटरमार्फत्