२६ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री देउवाले बोलाए काँग्रेस पदाधिकारी बैठक


काँग्रेस पदाधिकारी बैठक

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएका छन् । बैठक भोलि बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको छ ।

सरकारका प्राथमिकता, मन्त्रिमण्डल विस्तार र पार्टीको १४ औै महाधिवेशनका लागि छलफल गर्न पदाधिकारी बैठक बोलाइएको देउवाको सचिवालयले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !