८ बैशाख २०८१, शनिबार

Tag: शेरबहादुर देउवा

संसद विघटनविरुद्ध बिहीबारदेखि आन्दोलन गर्ने विपक्षी गठबन्धनको निर्णय

काठमाडौं । संसद विघटनविरुद्ध भोलि बिहीबारदेखि आन्दोलन गर्ने विपक्षी गठबन्धनले निर्णय गरेको छ । आज बुधबार साँझ नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको गठबन्धनको बैठकले भोलिदेखि प्रतिगमनविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो । नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको