११ बैशाख २०८१, मंगलबार

Tag: शेरबहादुर देउवा

‘युवा प्रधानमन्त्री’मा बरालः लोकतन्त्र र नेतृत्व विकासका लागि नमूना युवा संसद्

काठमाडौँ । मुलुकले नयाँ प्रधानमन्त्रीका रुपमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्राप्त गरिरहेको बेला आजै ‘नमूना युवा प्रधानमन्त्री’मा स्मृति बराल चयन हुनुभएको छ । ‘सङ्घीय नमूना युवा संसद्’मा आज भएको मतदानमा कास्की पोखराकी २३ वर्षीया बराल प्रधानमन्त्रीमा चयन हुनुभएको हो