१८ बैशाख २०८३, शुक्रबार

Tag: शेरबहादुर देउवा

नेपाल समूहका केही सांसदको स्पष्टोक्ति : देउवालाई विश्वासको मत दिन्छौँ

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा केही सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने स्पष्ट पारेका छन् । यदि देउवाले विश्वासको मत गुमाए पुन संसद् विघटन हुने भएकोले माधव समूहका सांसदले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने