प्रधानमन्त्री देउवा पुगे माधव नेपाल निवासमा Nepalpatra प्रधानमन्त्री देउवा पुगे माधव नेपाल निवासमा
५ आश्विन २०७८, मंगलबार

प्रधानमन्त्री देउवा पुगे माधव नेपाल निवासमा


शेरबहादुर देउवा, माधवकुमार नेपाल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका छन् ।

ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसँगै एमालेको माधवकुमार नेपाल समूहले विपक्षी गठबन्धन सक्रिय बनाएका थिए ।

देउवा प्रधानमन्त्री नियुक्त भएपछि नेता नेपालको दल प्रतिपक्षीमा रहे पनि देउवाले उनीसँगको सहकार्यका विकल्पको विषयमा छलफल गर्न खोजेको स्रोतको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
ताजा