प्रधानमन्त्री ओलीले विश्वासको मत नलिएको भन्दै सर्वोच्चमा रिट
काठमाडौँ । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिएको भन्दै रिट दायर भएको छ । अधिवक्ता वीरेन्द्र केसीले आज बिहीबार सर्वोच्च अदालतमा प्रधानमन्त्री ओलीविरुद्ध रिट दायर गरेका हुन् । अधिवक्ता केसीले अहिले कामचलाउन सरकार मात्रै रहेको भन्दै नयाँ