१३ बैशाख २०८२, शनिबार

Tag: लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशमा स्थापना दिवस मनाइदै, आज सार्वजनिक बिदा

देउखुरी । लुम्बिनी प्रदेश सरकारले स्थापना दिवसका सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । प्रदेशले आज दाङ देउखुरीको राप्ती उपत्यकामा भव्य कार्यक्रम गर्न लागेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको आयोजनामा राप्ती प्राविधिक शिक्षालयको प्राङ्गणमा स्वास्थ्य मापदण्ड पालना