१३ असार २०८१, बिहिबार

Tag: रामचन्द्र पौडेल

रामचन्द्र पौडेल पार्टी सभापतिको दौडबाट पछि हटे

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टी सभापतिको दौडबाट पछि हटेका छन् । आज शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै पौडेलले आफू १४औँ महाधिवेशनमा सभापतिमा उम्‍मेद्‍वारी नदिने बताएका हुन् । आफ्नो संस्थापनइतर समूहमै सभापति पदको लागि धेरै आकांक्षी