२२ बैशाख २०८१, शनिबार

रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर एउटै बनाउने सरकारको घोषणा


संसदमा रामचन्द्र पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको स्वामित्वमा रहेको रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर एउटै बनाउने बताएका छन् । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर एकीकृत प्रसारण सेवाको विस्तार गर्ने घोषणा गरेको हो । राष्ट्रपति पौडलेले आगामी आर्थिक वर्षभित्रै दुई संस्था गाभेर एकिकृत कारोबार गर्ने जानकारी दिए ।

यो पनि पढ्नुहोस्

२ वर्षभित्र शान्ति प्रक्रियालाई टुंगोमा पुर्याइने

विदेशमा रहेका नेपालीलाई मतदान गर्ने व्यवस्था गरिने

अर्थतन्त्र सुधारलाई केन्द्रमा राखेर वार्षिक नीति तथा कार्यक्रम

वर्षायाममा मासिक ५० र हिउँदमा ३० युनिट विद्युत खपत नि:शुल्क गरिने

आगामी २ वर्षभित्र सवै नेपालीको घरमा विद्युत पुर्याइने

गोरखकाली रवर उद्योग र हेटौडा कपडा उद्योग पुन: संचालन गरिने

सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएका छन् : राष्ट्रपति पौडेल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !