२१ बैशाख २०८१, शुक्रबार

Tag: नेपाल टेलिभिजन

रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर एउटै बनाउने सरकारको घोषणा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको स्वामित्वमा रहेको रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर एउटै बनाउने बताएका छन् । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्