२६ बैशाख २०८१, बुधबार

२ वर्षभित्र शान्ति प्रक्रियालाई टुंगोमा पुर्याइने


राष्ट्रपति रामचन्द्र पौडेल संसदमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले २ वर्षभित्र शान्ति प्रक्रियालाई टुंगोमा पुर्याइने बताएका छन् । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

यो पनि पढ्नुहोस्

विदेशमा रहेका नेपालीलाई मतदान गर्ने व्यवस्था गरिने

अर्थतन्त्र सुधारलाई केन्द्रमा राखेर वार्षिक नीति तथा कार्यक्रम

वर्षायाममा मासिक ५० र हिउँदमा ३० युनिट विद्युत खपत नि:शुल्क गरिने

आगामी २ वर्षभित्र सवै नेपालीको घरमा विद्युत पुर्याइने

गोरखकाली रवर उद्योग र हेटौडा कपडा उद्योग पुन: संचालन गरिने

सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएका छन् : राष्ट्रपति पौडेल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !