२४ बैशाख २०८१, सोमबार

Tag: सरकारको नीति तथा कार्यक्रम

सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित

काठमाडौँ । नेपाल सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते सङ्घीय संसद्को