जनप्रतिनिधिले राजीनामा नदिए उम्मेदवारी खारेज हुन सक्ने आयोगको चेतावनी
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने जनप्रतिनिधिले राजीनामा नदिए उम्मेदवारी स्वीकृत गर्न नमिल्ने बताएको छ । आयोगले उम्मेदवारी दिने जनप्रतिनिधिले राजीनामा नदिए खारेज हुन सक्ने समेत चेतावनी दिएको छ । आयोगले बहालवाला कुनै जनप्रतिनिधिले उम्मेदवारी दिएमा र