१४ बैशाख २०८१, शुक्रबार

उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने


निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनमा उम्मेदवार बन्न प्रतिनिधिहरुले पदबाट राजीनामा दिनुपर्ने आचारसंहिता जारी गरेको छ ।

अब हुने चुनावमा हाल पदमा बहाल रहेका जनप्रतिनिधिहरुले उम्मेदवारी दिने भए जनप्रतिनिधिले उम्मेदवारी मनोनयन दर्ता गर्नु अघि नै बहाल रहेको पदबाट राजीनामा दिनुपर्ने आयोगले स्पष्ट पारेको छ ।

आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकीएको छ ।

यस्तो छ हेर्नुहोस् अचारसंहिता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !