काठमाडौं । निर्वाचन आयोगले निर्वाचनमा उम्मेदवार बन्न प्रतिनिधिहरुले पदबाट राजीनामा दिनुपर्ने आचारसंहिता जारी गरेको छ ।
अब हुने चुनावमा हाल पदमा बहाल रहेका जनप्रतिनिधिहरुले उम्मेदवारी दिने भए जनप्रतिनिधिले उम्मेदवारी मनोनयन दर्ता गर्नु अघि नै बहाल रहेको पदबाट राजीनामा दिनुपर्ने आयोगले स्पष्ट पारेको छ ।
आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकीएको छ ।
यस्तो छ हेर्नुहोस् अचारसंहिता