१३ बैशाख २०८१, बिहिबार

कमल थापाको राजीनामापछि अध्यक्ष लिङ्देन आन्तरिक छलफलमा


राजेन्द्र लिङ्देन फाइल फोटो

काठमाडौं । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट राजीनामा घोषणा गरेपछि अध्यक्ष राजेन्द्र लिङ्देनले आफू पक्षका नेताहरुसँग आन्तरिक छलफलमा जुटेका छन् ।

थापाले पार्टीबाट राजीनामा दिएसँगै अध्यक्ष लिङ्देनले पार्टीभित्र हुनसक्ने सम्भावित क्षति रोक्न आन्तरिक छलफलमा जुटेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !