७ बैशाख २०८१, शुक्रबार

एमाले सचिव भट्टराईले मागे मन्त्री रेणु यादवको राजीनामा


योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको राजीनामा मागेका छन् । सचिव भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले हिंसा भड्काउने र संबिधानको बर्खिलाप भाषण दिने मन्त्री यादवलाई हाटाउनु पर्ने बताएका छन्।

उनले सामाजिक संजालमा लेखेका छन्, “प्रम शेरबहादुर देउवाले हिंसा भड्काउने र संबिधानको बर्खिलाप भाषण दिने मन्त्री रेणु यादवलाई हाटाउनु पर्‍यो या नेपाली कांग्रेसले राजनीतिमा हिंसालाई जायज ठान्छ भन्नु पर्‍यो । अर्को बाटो छैन ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !