२२ बैशाख २०८१, शनिबार

Tag: भेटवार्ता

सी र नेकपा सचिवालय सदस्यवीच भेटवार्ता

असोज २६, काठमाडौं । २ दिने राजकीय भ्रमणमा शनिबार नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनपिङले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयका नेताहरूसँग सामूहिक भेटवार्ता गरेका छन् । सीले आज १०:३० बजे सचिवालय सदस्यसँग सामूहिक भेट गरेका हुन् । उक्त भेटवार्तामा दुई