१८ बैशाख २०८१, मंगलबार

Tag: भरतपुर अस्पताल

चितवनको भरतपुर अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु

चितवन । भरतपुर अस्पतालमा उपचाररत २ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२५ का ४८ वर्षीय र देवचुली नगरपालिका-१६ का ४७ वर्षीय पुरुष रहेका छन् । अस्पतालका अनुसार भरतपुरका पुरुष मिर्गौलामा समस्या भई यही