६ फाल्गुन २०८२, बुधबार

Tag: बस दुर्घटना

सुनसरीमा बस दुर्घटना : २५ जना घाइते

इनरुवा । सुनसरीको कोसी गाउँपालिका–७ हरिपुर सडकखण्डमा आज बस दुर्घटना हुँदा चालकसहित २५ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ६५६४ नंको बस अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको थियो । विपरीत दिशाबाट आउँदै गरेको साइकलमा सवार