११ असार २०८१, मंगलबार

Tag: प्रधानमन्त्री

प्रधानमन्त्रीको निर्देशनपछि सचिवालयका सबैले दिए राजीनामा

कार्तिक २३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सल्लाहकारहरु तथा सहयोगीहरुले राजीनामा दिएका छन् । शुक्रवार प्रधानमन्त्री ओलीले सचिवालयमा रहका सबैलाई बोलाएर राजीनामा गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्रीले निर्देशन दिएसँगै सल्लाहकार समूहका पदाधिकारी र स्वकीय सचिवालयका पदाधिकारीले आज