८ बैशाख २०८१, शनिबार

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको बडादशैं टिका (फोटो फिचर)


बडादशैंको टीका लगाउँदा लगाइदिने र लगाइमाग्ने कता फर्किने ? #Nepalpatra https://nepalpatra.com/religion-culture/124389/

असोज २२, काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ९० वर्षीय पिता भोजप्रसाद भट्टराईबाट बडादशैंको टिका लगाएका छन् । टिका लगाएपछि हिजो असोज २१ गते सामाजिक सञ्जालमा टीका ग्रहण गर्दै गरेको फोटो शेयर गर्दै डा. भट्टराईले लेखेका छन्, ‘९० वर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट सपरिवार शुभ विजया दशमीको टीका ग्रहण ! सबैको जय होस् ! असत्य र अन्याय माथि सत्य र न्यायको विजय होस् !

 डा. बाबुराम भट्टराईको 1 बडादशैं टिका

 डा. बाबुराम भट्टराईको 2 बडादशैं टिका

 डा. बाबुराम भट्टराईको 3 बडादशैं टिका

 डा. बाबुराम भट्टराईको 4 बडादशैं टिका

 डा. बाबुराम भट्टराईको 5 बडादशैं टिका

 डा. बाबुराम भट्टराईको 6 बडादशैं टिका

 डा. बाबुराम भट्टराईको 7 बडादशैं टिका

 डा. बाबुराम भट्टराईको 8 बडादशैं टिका

 डा. बाबुराम भट्टराईको 9 बडादशैं टिका


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !