३ असार २०८१, आइतबार

Tag: प्रधानमन्त्री

भारतीय दूतावासको पत्र लुकाइँदा लज्जित हुनुपर्‍यो : प्रधानमन्त्री ओली

काठमाडौं, २६ असार । प्रधानमन्त्री केपी ओलीले ‘संविधान कार्यान्वयन र प्रशासनिक पुनः संरचना’ राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै तरकारी तथा फलफूलमा विषादी परीक्षण रोक्न भारतीय दूतावासले पठाएको पत्र कर्मचारीहरुले लुकाइदिँदा आफू लज्जित हुनुपरेको बताएका छन् । प्रधानमन्त्री ओलीले विषादी प्रकरणमा आफूलाई