५ जेष्ठ २०८१, शनिबार

Tag: प्रधानमन्त्री

म प्रधानमन्त्री बन्दै छु : महन्थ ठाकुर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुरले आफू प्रधानमन्त्री बन्न योग्य भएको बताएका छन्। ठाकुरले अवसर पाए प्रधानमन्त्री बन्ने र सरकारको नेतृत्व गर्न सक्ने बताएका छन्। इमेज टेलिभिजनको हट सिटमा जगदिस खरेलसंग कुरा गर्दै ठाकुरले प्रधानमन्त्री बन्न तयार