७ बैशाख २०८१, शुक्रबार

संसद बैठकमै प्रधानमन्त्री ओलीलाई गगन थापाले दिए यतिसम्मको चुनौती


गगन थापा फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले आज बसेको संसदको बैठकमा प्रधानमन्त्रीलाई बहसमा आउन चुनौती दिएका छन् । थापाले सरकार बनेको तीन वर्षमा के-के काम भए भन्ने बहस गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूहरु तयार रहेको चुनौती दिए ।

थापाले तथ्य र तथ्यांकमा टेकेर बहस गर्न प्रधानमन्त्रीलाई संसदमा निम्तोसमेत दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !