संसद बैठकमै प्रधानमन्त्री ओलीलाई गगन थापाले दिए यतिसम्मको चुनौती Nepalpatra संसद बैठकमै प्रधानमन्त्री ओलीलाई गगन थापाले दिए यतिसम्मको चुनौती
२३ मंसिर २०७८, बिहिबार

संसद बैठकमै प्रधानमन्त्री ओलीलाई गगन थापाले दिए यतिसम्मको चुनौती


गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले आज बसेको संसदको बैठकमा प्रधानमन्त्रीलाई बहसमा आउन चुनौती दिएका छन् । थापाले सरकार बनेको तीन वर्षमा के-के काम भए भन्ने बहस गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूहरु तयार रहेको चुनौती दिए ।

थापाले तथ्य र तथ्यांकमा टेकेर बहस गर्न प्रधानमन्त्रीलाई संसदमा निम्तोसमेत दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !