५ जेष्ठ २०८१, शनिबार

Tag: प्रचण्ड

राष्ट्रपतिलाई भेट्न प्रचण्डसहित माओवादीका शीर्ष नेता पुगे शीतल निवास

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीका शीर्ष नेताहरुसहित शीतल निवास पुगेका छन् । नागरिकता विधेयकका सम्वन्धमा छलफल गर्दा प्रचण्ड शीतल निवास पुगेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादीका नेताहरुलाई परामर्शका लागि बोलाएपछि