३ आश्विन २०८१, बिहीबार

Tag: प्रकाशमान सिंह

काँग्रेस नेताहरु निधि, सिंह र कोइरालाको सक्रियता, बोलाए केन्द्रीय सदस्यको भेला

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच आज पार्टीको १४ औँ महाधिवेशन केन्द्रित विषयमा छलफल भएको छ । नेता सिंहको निवास चाक्सिबारी ठमेलमा भएको भेटवार्तामा उनीहरुबीचको छलफलको दायरालाई फराकिलो बनाउँदै जाने