१९ बैशाख २०८१, बुधबार

पौडेललाई भेटे लगत्तै प्रकाशमान सिंहलाई भेट्न ठमेल पुगे देउवा


शेरबहादुर देउवा, प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका सभापति उम्मेदवार शेरबहादुर देउवा प्रकाशमान सिंहलाई भेट्न ठमेलको चाक्सीबारी पुगेका छन् ।

स्रोतका अनुसार दोस्रो चरणको निर्वाचन हुने भएपछि छलफलका लागि सिंहलाई भेट्न देउवा सिंह निवास पुगेका हुन् ।

एक नेताका अनुसार यसअघि सिंहसँग शेखर कोइराला र बालकृष्ण खाँणले पनि भेटेका थिए । दोस्रो चरणको निर्वाचनमा देउवा र शेखर कोइरालाबीच सभापति पदमा प्रतिस्पर्धा हुने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !