६ बैशाख २०८१, बिहिबार

Tag: चाक्सीबारी

पौडेललाई भेटे लगत्तै प्रकाशमान सिंहलाई भेट्न ठमेल पुगे देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति उम्मेदवार शेरबहादुर देउवा प्रकाशमान सिंहलाई भेट्न ठमेलको चाक्सीबारी पुगेका छन् । स्रोतका अनुसार दोस्रो चरणको निर्वाचन हुने भएपछि छलफलका लागि सिंहलाई भेट्न देउवा सिंह निवास पुगेका हुन् । एक नेताका अनुसार यसअघि सिंहसँग शेखर कोइराला