२१ बैशाख २०८१, शुक्रबार

शर्माद्वारा सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दर्ता !


विश्वप्रकाश शर्मा फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेता प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराउने भएका छन् । उनी शेखर कोइरालाको टिम सँगसँगै दर्तास्थल पुगेपनि उनी सिंहको टिमबाट महामन्त्री पदको लागि उम्मेदवारी दर्ता गराउने भएका हुन् ।

यसअघि नै महामन्त्रीमा उम्मेदवारी घोषण गरेका प्रवक्ता शर्माले देउवाको प्यानलवाट महामन्त्रीको उम्मेदवार बन्ने भएपनि अन्तिममा आएर सिंहको प्यानलबाट महामन्त्रीमा दिने तय भएको नेता सिंहनिकट स्रोतले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !