१५ बैशाख २०८१, शनिबार

शेखर कोइरालालाई सभापति छाडेर कसरी न्याय हुन्छ ?


प्रकाशमान सिंह

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिको उम्मेदवारमा आफ्नो नाममा सहमति गर्न नेताहरुलाई आग्रह गरेका छन् ।

स्रोतका अनुसार सभापतिको साझा उम्मेदवार छान्ने अधिकार केन्द्रीय सदस्यहरुलाई दिने प्रस्ताव लिएर केहि नेताहरु सिंहको निवास चाक्सीबारीमा पुगेका थिए ।

आफ्नो नाममा किन सहमति हुन सक्दैन भन्ने प्रश्न उनले गरेका छन्। उनले भनेका छन्, ‘रामचन्द्रजीलाई मैले १३ औं महाधिवेशनमै छाडिसकेँ । शेखर कोइरालालाई सभापति छाडेर कसरी न्याय हुन्छ ?’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !