७ फाल्गुन २०८२, बिहिबार

Tag: नेपाली कांग्रेस

प्रचण्ड पनि पुगे देउवाको शरणमा बूढानीलकण्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बूढानीलकण्ठ पुगेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । अहिले काँग्रेस सभापति देउवाको निवास राजनीतिक भेटवार्ताको केन्द्र बन्दै गएको छ । नेकपा एमालेमा केपी शर्मा ओली र माधव नेपालवीच